नेकपाले ७७ जिल्ला इन्चार्ज र सह इन्चार्ज टुङ्गो लगायो
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । नेकपा सचिवालयको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सह...