बाँदर नियन्त्रणका लागि तत्काल योजना ल्याउन सांसद राईको माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्र राईले देशका विभिन्न क्षेत्रमा बढ्दो बाँदर समस्याको समाधानका लागि सरकारले शीघ्र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै...