१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतको बेडफोर्डमा ट्रेन एक आपसमा ठोक्किँदा चालकको मृत्यु

अ+ अ-

काठमाडौँ । बेलायतको बेडफोर्ड निजकै ईस्ट मिडल्यान्ड्स रेलवेका दुई ट्रेन ठोक्किएका छन् ।

कार्बीबाट लन्डन सेन्ट पेनक्रसका लागि छुटेको र नाटिंघमबाट लन्डन सेन्ट पेनक्रस आउँदै गरेको ट्रेन एक आपसमा ठोक्किएका हुन् । ब्रिटिश ट्रान्सपोर्ट पुलिसलाई शुक्रबार बेलुकी ५:१५ बजे दुर्घटना भएको हो । नेशनल युनियन अफ रेल, मेरीटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्सले दुर्घटनाको पुष्टि गर्दै एक ट्रेन चालकको मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा ११ जना गम्भीर रूपमा घाइते भएका छन् भने अन्य २२ जनालाई पनि गम्भीर चोट लागेको बताइएको छ । 

0 Comments