जबरजस्तीकरणीको आरोप लागेका सिद्धबाबाले गरे अदालतमा आत्मसमर्पण
काठमाडौं । जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् । माघ ९ मा उच्च अदालतले पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो...