बारा जीप दुर्घटनाका घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन
काठमाडौं । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको निधन भएको हो । यसअघि १२...