प्रधानमन्त्रीले आज ४ बजे देशवासीको नाममा सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्दै छन् । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री...