वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ : नेता रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज...