उम्मेदवारका पक्षमा सक्रियता नदेखिएको भन्दै देउवा पक्षसँग गगन थापाको असन्तुष्टि
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका उम्मेदवारको समर्थनमा अपेक्षित सक्रियता नदेखिएको विषय उठाउँदै नेतृत्व तहप्रति प्रश्न गरेका छन्। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले विशेष गरी...