राजकीय सम्मानबिना नै गरियो राजनेताको अत्येष्टि
काठमाडौं । एक निष्ठावान नेता एवम् पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री विष्टको आज ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो...