लोकसेवाको छविलाई उच्च राख्ने : अध्यक्ष मैनाली
भद्रपुर । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताएका छन् । आयोगद्वारा आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया...