२९ फाल्गुन २०८२, शुक्रबार
पश्चिम एसिया संकट: उद्धार उडान आज पनि, १६४ जना नेपालीलाई स्वदेश ल्याइने
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत...