रास्वपाका नेता शिशिर खनालको चुनावी खर्च विवरण सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ–६ का निर्वाचित प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । उनले फागुन २१ मा सम्पन्न निर्वाचनको...