बाढीमा फेला परेका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन
काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका ४८९ शवमध्ये ३९३ वटाको पहिचान हुन सकेको छैन। नेपाल प्रहरीका अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन,...