बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको शवबाट सुनको गहना निकालिएको घटनामा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। त्रिशूली-नारायणी नदी किनारमा भेटिएको शवको कानबाट सुनको मुन्द्रा निकाल्दै गरेको दृश्य...