प्रदीप पौडेलले भने : ‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’
काठमाडौँ । नेपाली काँग्रेसले संगठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सदस्यता व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले यस पहलमार्फत सदस्यहरूको क्षमता...