‘राष्ट्रिय सभामा काँग्रेससँग मिलेर हामीलाई आउट गरेपछि एमालेसँग कुरा मिलेन’ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चुनाव जित्नकै लागि रुकुम पूर्व नगएको जिकिर गरेका छन् । सिन्धुली पुगेका संयोजक प्रचण्डले सिन्धुली, महोत्तरी, नुवाकोटबाट लडेको भएपनि आफूले...