रसुवा बाढीबारे छलफल गर्न रास्वपाले भोलि बिहान ९ बजे सर्वदलीय बैठक बोलायो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न भोलि बिहान ९ बजे सर्वदलीय बैठक बोलाएको छ। बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन...