प्रधान न्यायाधीश राउतले औँल्याए सेवाग्राही केन्द्रित सुधारको आवश्यकता
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयहरूमा भएको आगजनी घटनाको समीक्षा गर्दै न्याय कार्यमा सेवाग्राहीप्रति सहजता र भरोसा सुनिश्चित गर्न आवश्यक सुधारको आवश्यकता औँल्याएका छन्। उच्च अदालत तुलसीपुरको अनुगमन...