काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र एमाले प्रदर्शनकारीबीच झडप
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोज्दा झडप भएको हो...