२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकलाई द्वन्द्वतर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो’ : मुख्यमन्त्री कार्की

अ+ अ-

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का सचिव हिक्मतकुमार कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री कार्कीले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने बताए ।

कार्कीले लेखेका छन्, ‘लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको राजनीति स्वीकार्य नहुने, ‘मुलुकलाई द्वन्द्व तर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो । लोकतन्त्रमा प्रतिशोधको स्थान हुँदैन ।’