रास्वपाको जितमा कुलमान घिसिङको बधाई : सुशासन र समृद्धिका अपेक्षा पूरा गर्न आग्रह
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै आगामी सरकारले देशमा सुशासन कायम गर्दै जनताको अपेक्षा...