निर्वाचनका लागि भारतले गरेको सहयोगका लागि प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याएकोमा छिमेकी मित्रराष्ट्र भारतप्रति आभार व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सिंहदरवारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा मुलुकको संवेदनशील...