२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ-३ मा चुनाव जित्ने निश्चित रहेको दाबी गरेका छन् । 

काठमाडौँ-४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्ने बताए । 

उनले भने, ‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं । हाम्रो मान्छे जित्छन् । म मात्र होइन,’ उनले भने, ‘देशभरिको भन्दिनँ, काठमाडौंमा एक नम्बरको पार्टी हुन्छौं ।’

सामाजिक एल्गोरिदमलाई नियन्त्रणमा लिएर गलत भाष्य बनाउने काम भइरहेको गुनासो समेत गरे ।

उनले भने, ‘हामी काम गर्ने र परिणाम दिने मान्छे हौँ । सोसल मिडिया चलाउन पनि आउँदैन । हाम्रो रियल जे हो त्यही सोसल मिडियामा आउँछ । फेब्रिकेटेड अल्गोरिदम बनाएर यो मान्छे जित्छ, उ जित्छ भनिएको छ तर रियलमा त्यो हुँदैन ।’