विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षको वार्ता बालुवाटारमा जारी
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कनिवास बालुवाटारमा दुई पक्षबिच वार्ता भइरहेको हो । विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्य...