मन्त्री घिसिङद्वारा निर्माणाधीन सेती पुलको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार सेती पुलको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले बिहान पोखरा-मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने...