सञ्चार मन्त्री खरेलको दाबी : ‘चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन् । आज मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनमा आयोजित चलचित्रकर्मीहरूसँगको...