‘प्रचण्ड’को घोषणा : ‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा...