बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जहाँबाट उम्मेदवारी दिएपछि उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका...