राष्ट्रिय सभागृहमा काँग्रेस विशेष महाधिवेशन पक्षधरले राखे भेला
काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा भेला राखेको छ । भोलि बस्ने केन्द्रीय समितिलाई दबाब दिनको लागि आज भेला राखेको हो। भेला केही बेर अघिबाट राष्ट्रिय सभागृहमा...