ईश्वर पोखरेलले भने : ‘समाज अनियन्त्रित अराजकतातिर जाने खतरा छ, हामीले आत्मालोचना गर्नुपर्छ’
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र सांस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको टिप्पणी गरेका छन् । आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत...