‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन्’ : गृहमन्त्री अर्याल
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो...