पूर्णबहादुर खड्काले भने : ‘जनताले काँग्रेसबाट अझै अपेक्षा गरेका छन्, हाम्रा कमजोरी स्वीकार्छौं’
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई...