माओवादीले भन्यो : ‘जीएसआईबारे विरोधाभाष कुरा आएको छ, आधिकारिक बुझ्दै छौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयमा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको भन्नेबारे विरोधाभाष कुरा आएको जनाएको छ। यसबारेमा विभिन्न...