प्रधानमन्त्री ओली बेइजिङमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ)‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई रेलमार्गबाट बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ...