जेनजी आन्दोलनमा भएको राजनीतिक दल र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण माग
काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा राजनीतिक,संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै सो क्षतिको...