‘उपसभामुखलाई हटाउन खोज्नु काँग्रेस-एमालेको गल्ती हो, हामी यसको विरोध गछौँ’- ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका उपसभामुखलाई हटाउने प्रयासको विरोध गर्ने स्पष्ट बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर...