अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
काठमाडौँ । अर्थ मन्त्रालयले जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुन:निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न तीन सदस्यीय...