उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आपूर्ति व्यवस्थापन सुदृढ गर्न निजी क्षेत्रसँग अन्तरक्रिया
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका विभिन्न संघसंस्था र पदाधिकारीहरूसँग आपूर्ति र बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको असर र...