‘प्रचण्ड’को स्वीकारोक्ति-‘उत्पीडित वर्ग र समुदायसँग हाम्रो सम्बन्ध कमजोर भएको सत्य हो, सच्याउँदै छौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा सुनिश्चित श्रमिकका हक-अधिकार व्यवहारमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन् । घरेलु श्रम तथा स्याहारबारे ललितपुरमा आयोजित...