काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले नौ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा/काज गरेको छ।
प्रहरी महानिरीक्षक दिपक थापाको मंगलबारको निर्णयअनुसार विभिन्न इकाइमा कार्यरत एसपीहरूको कार्यक्षेत्र हेरफेर गरिएको हो।