सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः उपलब्ध गराउने सरकारको निर्णय
काठमाडौँ । संघीय संसद्का सदस्यहरूले अब स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको...