‘कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ’ : मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन् । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको आजको बैठकमा उनले विद्युतीकरणमा...