यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् । निर्णयहरू...