सगरमाथा चढ्दै काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । विभागबाट काँग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति लिएका छन् । महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट...