साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सांसद बर्तौलाको माग
काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको...