गौतमबुद्धको प्रकृति प्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने: उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान् गौतमबुद्धको प्रकृति प्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । भगवान् गौतमबुद्धको जन्म...