राष्ट्रिय सभाबाट पनि नीति तथा कार्यक्रम पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको...