मुग्लिन-नारायणगढ खण्डमा ट्रक पल्टिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध
काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण...