शेखर कोइरालाले भने-‘कुलिङ पिरियड’मा सांसदहरूको पनि गल्ती छ, जसले हटाए पनि यो अपराध क्षम्य हुँदैन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निजामती विधेयकमा छेडखानी गर्नु अपराध भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा कुलिङ पिरियड हटाउने कुरा जसले...