शिक्षा विधेयक टुंगो लगाउन गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थपियो
काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत...